Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ठ मेरा गितिरचना मेरा कविता गीतिकथा प्रोफाईल फोटो ग्यालरी भिडियो पाना अन्य विविध सम्पर्क
     
 
 
 
 
 
 
 
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
घमण्ड
 
   
   
 

घमण्ड

आकासमा उड्ने पंछि देखेर
तिमी त्यहि पंछ बनेर उड्ने खोज्छौ।
समुन्द्रको गहिराइमा व्हेल पौडेको देखेर
तिमी इन्जिन विनाकै सवम्यारीन डुवाउन आतुर छौ
किनकी तिमि आफैमा घमण्ड छ।

पल्लाघर काकाले घोडा चडेको देखेर
तिमी धुरी चडेर कुदाउन खोन्छौ
माथिल्लोघर बडाको शिक्षकको जागीर देखेर
तिम्रो ल्यागतले नभ्याएपछि
पढ्ने विद्यार्थिलाइ छताछुल्ल बनाउछौ
नानाथरिको आरोप लगाइ तिमी टेलिफोन आतंक गर्र्छौ
किनकी तिमिमा असहय् घमण्ड छ।

तिमि घरभित्रै बसेर,
तिमि घरभित्रै बसेर आखी भ्यालबाट संसार देख्न खोज्छौ
तिम्रो मन्को जेट् फाइटर उडाएर संसार बुझ्न खोज्छौ
तर फिका तिम्रो मन् हो,
नत तिमी अंधकार सुन्सान कोठामा बसेर संसार हर्ेन सक्छौ
नत मन्का जेट् फाइटर उडाएर संसार बुझ्न सक्छौ
यो त केवल तिम्रो दुस्सास मात्र हुन
किनकी तिम्रो मस्तिष्कमा अचुर घमण्ड छ।

भौतारीन्दै हिडेको बहुला कुकुरको जस्तै तिम्रो बानी
नत तिमिमा स्थिरता छ, न त कुनै गति र प्रवाहछ
छ त केवल रेबिजले खाइसकेका तिम्रो मस्तिस्क छ
त्यसैले तिमीमा कुनै इमान्दारी छैन
जता भेट्छौ जस जसलाइ टोक्दैहिडछौ हिड्छौ
एकमाथि अर्को गर्दै हजारौलाइ तिमी पक्कै सार्दै हिड्नेछौ
त्यसैले याहाँ मान्छेहरु सतर्क छन
खबरदार कसैलाइ टोक्ने कुकुरले भोली तिमिलाइ टोक्न सक्छ
त्यसैले होसीयार तिमी रेबिज लागेको कुकुरको पछी दौडिनेहरु हो
आज तिमि यस्तो छौ भोली के बेर तिमीलाइ पनि यो रोगले छुन सक्छ
किनकी तिम्रो मस्तिष्कमा पनि उस्को जस्तै घमण्ड छ।


 
 
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 
 
 
 
     
  Main Page  
Copyright © 2009,Sureningnam.com.np.All Right Reserved.