धेरै थिए भन्ने कुरा परदेश लाग्ने बेला
मलाई सम्झी मेरी माया धेरै रुदि होला
बनपाखामा न्याउली रुदा उन्को मन रोई देला
सावनको झरी सँगै समुन्द्रमा बगी जाला
मन दरो बनाउनु है तिम्ले त्यसैबेला
मलाई सम्झी मेरी माया धेरै रुदि होला
म पनि त एक्लै यहा मन बुझाउ टाढा हुदा
नियतिको खेल हो जीवन बुझि दिनु यसैबेला
मन्का पिर भन्देउ सबै भेट भएको बेला
यति बेला मेरी माया धेरै रुदि होला |