Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

गृहपृष्ठ
मेरा गीती रचना
मेरा कविता
गीतिकथा
फोटो ग्यालरी
भिडियो पाना
अन्य विविध
सुझाव दिनुहोस
 
Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

हेरी रहे जून तारा हाम्रो वाचा सम्झी
तिमी गयौ मलाई छाडी टाढा टाढा बनी ।

भिजेकोथ्यो मेरो छाति तिम्ले रुइ दिदा
मै पनित हराएथे मधुर तिम्रो बोली सुन्दा
दुखि रर्‍यो मुटु मेरो हाम्रो प्रित सम्झी
तिमी गयौ मलाई छाडी टाढा टाढा बनी ।

मन रुन्छ छाति दुख्छ, सम्झी अतितलाई
जनम जनम् साथ दिने कशम तोडनेलाई
मन सधै रोइ रर्‍यो तिमीलाईनै सम्झी
तिमी गयौ मलाई छाडी टाढा टाढा बनी ।

बिर्सु भन्छु तिम्रो याद गाडा बनि दिन्छ
हरेक पल नीस्ठुरीले मुटु घोचि दिन्छ
राखे मैले तिम्रो तस्बिर अतित्लाई सम्झी
तिमी गयौ मलाई छाडी टाढा टाढा बनी ।

११ एप्रिल २००७
कोसोभो

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

  Go to top | | Main Page  
Copyright © 2009,Sureningnam.com.np.All Right Reserved.