यो कस्तो सम्झना सधै आई दिन्छ
सम्झदा सम्झदैखै मुटु दुखी दीन्छ
कहाँ छौ कुन्नि तिमी कुन गाउमा छौ
तिमी जहा रहे पनि मेरो मुटुमा छौ
कस्तो प्रित लाए मैलै मनै जलि दीन्छ
बेहोश बेहोस भएर मुटु दुखी दीन्छ
वादलुको वेग बनि भेट्न मन लाग्यो
यो मनका कुराहरु खोल्न मन लाग्यो
धेरै टाढा आएछुम आँशु झरी दीन्छ
सम्झदा सम्झदैखै मुटु दुखी दीन्छ |