मन्को कुरा लेखेकी थिन चिट्ठी भित्र उन्ले
बुझिनकी उन्लाइ मैले कहि कतै मैले
धेरै माया गरेकी थिन सोचे भन्दा धेरै
झुटो सम्भिm मैले बिर्से गल्ति भयो मेरै
मेरै बाटो हेरी रहन्छिन अझै पनि उन्ले
बुझिनकी उन्लाई मैले कहि कतै मैले
चिनजानी छोटो भयो दुर्भाग्यनै होकी
मन्को कुरा साटा साट धेरै थोर भोकी
नबसहै मलाई पर्खि बेस मलाई भुले
बुझिनकी उन्लाई मैले कहि कतै मैले |