मन्को बह बगि दिन्छ खोला बगेसरी
पारी तर्यो जीन्दगीले मन रर्यो वारी
खियाई रहे जीन्दगीलाई डुङ्गा खिए सरी
रहयो जीबन त्यही ठाउमै भुमरीमा परी
मायालुलाई सम्झे होला मुना मदन सरी
पारी तर्यो जीन्दगीले मन रर्यो वारी
बादलुले छेकी दियो चन्द्रमाको ज्योति
मायालुलाई सम्भिm रहे डुङ्गा डुब्ने होकी
जीन्दगीनै उडि दिन्छ बादल उडे सरी
पारी तर्यो जीन्दगीले मन रर्यो वारी |