हावा सँगै उडि दिन्छ, दुःख सँगै रुन्छ यो मन
यै मनलाई डोर्याउ्दैछु कहा टुङ्गीने हो जीवन
मन पारी तरि दिन्छ जीबन वारी रहिरर्यो
धेरै जंघार तर्दै जादा मन्को डुङ्गा डुबीदीयो
सावनको भेलसँगै उर्लि दिन्छ मेरो यो मन
यै मनलाई डोर्याउ्दैछु कहा टुङ्गीने हो जीवन
पहाड जस्तो मुटु मेरो समुन्द्रमा डुबी दियो
आकाशझै बलियो छाति चट्याङले फुटाइ दियो
चैतमासको डडेलोझै जलि दिन्छ मेरो यो मन
यहि मनलाई डोर्याउ्दैछु कहा टुङ्गीने हो जीवन |