गुलाब झै फक्रिएका कोमल त्रि्रा ओठहरु
न्याउलीझै भाका फेर्ने मधुर तीम्रा बोलीहरु
मत मरेनी
साच्चै लाग्न थाल्यो अब ठट्टा गरेनी
मन्को कुरा खोल्न खोज्दा लर्बराका ओठहरु
छुन खोज्दा तिमीलाई कापेका ति हातहरु
अझै पनि आईदिन्छ वितेका ति यादहरु
न्याउलीझै भाका फेर्ने मधुर तिम्रा बोलीहरु
मत मरेनी
साच्चै लाग्न थाल्यो अब ठट्टा गरेनी
भेट छोटो भयो कीत माया गाडा भई दिदा
मन्को कुरा भनेनौकी मेरो सामु तिमी हुँदा
अधुरैपो रहन्छकी त्रि्रा मेरा ति सपनाहरु
न्याउलीझै भाका फेर्ने मधुर तिम्रा बोलीहरु
मत मरेनी
साच्चै लाग्न थाल्यो अब ठट्टा गरेनी
|